andy dai ko podcast
andy dai ko podcast
Andy Shrestha
मिस नेपल । झुठाे सौन्दर्य बेच्ने कम्पनी
12 minutes Posted May 21, 2020 at 11:22 pm.
0:00
12:59
Download MP3
Show notes

यस एपिसोडमा, म किन मिस नेपाल कुनै चेलीकाे भविष्यको लक्ष्य हुनु हुँदैन र सौन्दर्य उत्पादन कम्पनीहरूले कसरी यसकाे माध्यमबाट beauty productकाे नाममा  विषाक्त chemicalहरु प्रयोग गर्न सिकाइरहेका छन् भनेबारे कुरा राखेकाे छु ।

म यस विषयमा तपाइँको टिप्पणी र सुझाव हार्दिक कदर गर्दछु ।

नमस्ते

---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/andyshrestha/message
Support this podcast: https://podcasters.spotify.com/pod/show/andyshrestha/support