andy dai ko podcast
andy dai ko podcast
Andy Shrestha
छाउपडी र हिन्दु धर्मका अरु गलत बुझाई
18 minutes Posted May 21, 2020 at 4:32 am.
0:00
18:46
Download MP3
Show notes

यस पोडकास्टमा मैले छाउपडी किन एउटा गलत धारणा हो र हिन्दुवादमा कसरी यस्ता थुप्रै भ्रमहरू फैलाइएका छन् भनेर बुझाउने प्रयास गरेकाे छु । 

यस एपिसोड एक भिडियोको रूपमा रेकर्ड गरिएको थियाे, त्यसैले "पोडकास्ट" को सट्टा केही ठाउँमा "भिडियो" शब्द उल्लेख गरिएको छ।

पोडकास्टको बारे मा तपाइँको टिप्पणीहरु र सुझावहरुको हार्दिक कदर गर्छु।

नमस्ते 

---
Send in a voice message: https://podcasters.spotify.com/pod/show/andyshrestha/message
Support this podcast: https://podcasters.spotify.com/pod/show/andyshrestha/support