साहित्य
साहित्य
HamroPatro
शराब पिए पछि
1 minutes Posted Nov 30, 2017 at 8:05 am.
0:00
1:14
Download MP3
Show notes
काबुमा हुँदै हुन्न मन शराब पिए पछि
सम्हालिन्न आफ्नै बदन शराब पिए पछि
भट्टीबाट ए हजुर निस्की नै मन लाउन्न्
के हो केहो यो गन्थन शराब पिए पछि