साहित्य
साहित्य
HamroPatro
दशैं आयो नि
1 minutes Posted Sep 28, 2017 at 4:57 am.
0:00
1:34
Download MP3
Show notes
बा! दशैं आयो नि,
'हामी लाई होईन बाबु,
ति धनिमानी लाई आको'
हामि चै को नि? बा!
'बाबु हामी त गरिब छौ'
यो गरिब भनेको के हो? बा!
'पछि बुझ्छस बाबु'